दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।” एक … Continue reading दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने